samajikkhabar.com

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार ११ बालुवाटारमा बैठक बोलाएको जानकारी दिए ।

थापाका अनुसार समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।

samajikkhabar.com