samajikkhabar.com

काठमाडौँ : त्रिभुवन विश्वबिद्यालयको फेसबुक पेजमा युवतीको अर्धनग्न तस्बिर देखिएको छ ।

त्रिभुवन विश्वबिद्यालय को फेसबुक पेजको माई डे मा उक्त तस्बिर देखिएको छ ।बिगत केही दिनयता लगातार अर्कै तर उस्तै अर्ध नग्न तस्बिर देखीइरहेको छ तर कसले र किन यस्ता अर्ध नग्न तस्बिर पोस्ट्याइरहेको छ भन्ने खुल्न सकेको छैन।

पेज ह्याक भएर त्यस्ता फोटो अपलोड भएको हुन सक्ने बुझिएको छ, तर यथार्थ बाहिर आउन भने बाकी नै छ।

samajikkhabar.com