samajikkhabar.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले प्रधानमन्त्रीले देशवासीका सम्बोधन गर्न सक्ने जानकारी दिए ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट अर्थात् सोमबार देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

उनले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार थापाले जानकारी दिए ।

samajikkhabar.com