samajikkhabar.com

कोरोना संक्रमित भएपछि ह्याम्स अस्पताल भर्ना भएका उनको स्वास्थ्य सामान्य रहेको उनका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए।

उनले सन्दीपलाई अस्पतालको कोभिड क्याबिनमा भर्ना गरिएको र अवस्था सामान्य रहेको बताए। 

बिहान मात्र कुरा भएको थियो। सबै सामान्य छ,’ उनले भने। 

सिवाकोटीका अनुसार शरीर अलिक कमजोर महशुस भए पनि सन्दीपलाई आइतबार साँझ अस्पताल भर्ना गरिएको हो। उनले सन्दीप एक्लै बसिरहेकाले हेरचाहमा समस्या होला भनेर अस्पतालमै भर्ना गरिएको बताए। 

Offer Offer Offer Electric Kettle and Electric Hot Bag Combo Offer ✅पहिले १५००/- पर्ने सामान अहिले बिशेष ३०% छुट मात्र…

Posted by Dhupauro धुपौरो on Wednesday, November 25, 2020

सन्दीपले गत शनिबार ट्वीटमार्फत आफू संक्रमित भएको जानकारी दिएका थिए। सन्दीपसँगै रहेका सिवाकोटीलाई पनि पोजेटिभ देखिएको छ। उनले आफू होम आइसोलेसनमै रहेको बताए। 

"𝟯 𝗜𝗻 𝟭 𝗦𝘁𝗲𝗮𝗺 𝗜𝗻𝗵𝗮𝗹𝗲𝗿 – 𝗙𝗮𝗰𝗶𝗮𝗹 𝗦𝗮𝘂𝗻𝗮, 𝗩𝗮𝗽𝗼𝗿𝗶𝘇𝗲𝗿 𝗔𝗻𝗱 𝗡𝗼𝘀𝗲 𝗦𝘁𝗲𝗮𝗺𝗲𝗿" ☑️☑️☑️ अहिलेको संक्रमण कालमा तातो पानी र तेस्को बाफ…

Posted by Dhupauro धुपौरो on Monday, November 16, 2020

‘बुटवलबाट हामीसँगै फर्किएका थियौं। सुरूमा मलाई पोजेटिभ र सन्दीपको नेगेटिभ देखिएको थियो। पछि तीन चार दिनमा पुनः परीक्षण गर्दा सन्दीपको पनि पोजेटिभ देखियो,’ उनले भने।

samajikkhabar.com