samajikkhabar.com

काठमाडौँ केपी शर्मा ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री रहने नेकपा सचिवालय बैठकले निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाललाई भने पार्टीको कार्यकारी अधिकार दिइने बैठकले निर्णय गरेको छ ।

मन्त्री र सरकारबारे सम्पूर्ण निर्णय गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई दिने निर्णय बैठकले गरेको छ।

samajikkhabar.com