samajikkhabar.com

नेपाल कम्युनिष्ट पार्टि, नेकपाले जिल्ला इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको छ। साबिकको एमाले र माओवादि बिच एकिकरण भएर बनेको नेकपाले अहिले जिल्ला इन्चार्ज र सह इन्चार्ज तोकेको हो । तत्कालीन एमालेको भागमा ४५ र तत्कालीन माओवादिको भागमा ३८ इन्चार्ज परेको छ । नेकपाले केहि जिल्लाहरुमा मन्त्रिहरुलाई पनि इन्चार्जको जिम्मेवारि दिएको छ । सुचना तथा सञ्चार मन्त्रि गोकुल बाँस्कोटालाई काभ्रेपलाञ्चोकको जिम्मेवारि दिइएको छ भने भुमि व्यवस्था तथा सहकारि मन्त्री पद्मा अर्याललाई स्याङ्जा जिल्लाको इन्चार्जको जिम्मेवारि दिईएको छ । त्यस्तै कृषि राज्यमन्त्री रामकुमारि चौधरि सुनसरीको सहइन्चार्ज को जिम्मेवारि दिईएको छ भने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शााहिलाई कालिकोट जिल्लाको इन्चार्जको जिम्मेवारि दिईएको छ । त्यस्तै गरि कुन कुन जिल्लाका को को इन्चार्ज र सह ईन्चार्ज भए त ? तलको तालिकामा हेर्नुहोस् ।

info source : Nepal Communist Party

samajikkhabar.com