samajikkhabar.com

काठमाडौं :सरकारले निर्वाचन आयोगमा रिक्त रहेको आयुक्तमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी र डाक्टर जानकी तुलाधरलाई नियुक्तका लागि सिफारिस गरेको छ।

मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले रिक्त रहेको पदमा भण्डारी र तुलाधरलाई नियुक्तका लागि सिफारिस गरेको हो।

samajikkhabar.com