samajikkhabar.com

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसूस गरिएको छ । राति १० बजेर ९ मिनेट जाँदा भूकम्पको धक्का महसूस गरिएको हो ।

भूकम्प कहाँ केन्द्रबिन्दु भएको भन्नेबारे वृस्तृत विवरण आउन बाँकी छ ।

UPDATE :

हालै आएको भुकम्प फुल्पिङकोट, सिन्धुपल्चोकलाई केन्द्रबिन्दु बनाएर आएको जानकारी प्राप्त भएको छ। ५ म्याग्नीट्युडको भुकम्प बुधवार राती १०:०८ मिनेटमा गएको थियो ।

samajikkhabar.com