samajikkhabar.com

नेपालको विश्वस्तरीय २ पदमार्गमध्ये एक अन्नपूर्णको आधार शिविरमा हिमपातका कारण फागुनदेखि त्यहाँका होटलहरु बन्द थिए ।
हिउँ ‘ओभर फ्लो’ भएर बन्द भएका ४ वटा होटलको पुनर्निर्माण सकिएकाले भदौ १ बाट सञ्चालन गर्न लागिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ ।

टानका मिडिया तथा कम्यूनिकेसन विभाग संयोजक गोपाल श्रेष्ठका अनुसार सो क्षेत्रका व्यवसायीले भदौ १ बाटै पूर्णरुपमा होटल सञ्चालनमा ल्याउने जानकारी दिएका छन् ।

annapurna base camp hotels
annapurna base camp hotels
samajikkhabar.com