सवारी साधनमा देवनागरी लिपिका लागि प्रक्रिया शुरु

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सवारी साधनमा देवनागरी लिपि कायम रहने आवश्यक प्रक्रिया शुरु भएको जनाएका छन् ।

४ थान बन्दुकसहित स्याङ्जामा २ जना पक्राउ

स्याङ्जा : स्याङ्जामा ४ थान बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय...

सरकारी छाप किर्ते गरेको आरोपमा एक जना पक्राउ

कैलाली : सरकारी छाप किर्ते गरेको आरोपमा कैलालीमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता...

नक्कली कागजात बनाएर भिसा लिन खोज्ने दुई नेपाली जापानमा पक्राउ

टोकियो : नक्कली कागजात बनाएको आरोपमा दुईजना नेपाली जापानमा पक्राउ परेका छन्। उनीहरुले नक्कली कागजात बनाएर जापानको भिसा लिने प्रक्रिया गरेको आरोप...

मलेसियामा नेपाली युवालाई मृत्यदण्डको फैसला

काठमाडौं : मलेसियामा एक नेपाली युवालाई मृत्युदण्डको फैसला सुनाइएको छ । चार वर्षअघि एक लरी चालक नेपाली नागरिककै हत्या गरेको अभियोगमा ३६...

किर्ते नागरिकता बनाउन सहयोग पुर्‍याउने वडाध्यक्ष थुनामा

दमौली : किर्ते नागरिकता बनाउन सहयोग पु¥याएको आरोपमा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भएका भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल कैद भुक्तानका...

गौहत्या अभियोगमा एक जना पक्राउ, फरार नौ जनाको खोजी जारी

नुवाकोट : नुवाकोटको तादी गाउँपालिका–३ मा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको...

कोरोना संक्रमणबाट ज्यान गुमाएकाको पहिचान सार्वजनिक नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ: कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका तथा संक्रमितहरुको पहिचान तथा ठेगाना सार्वजनिक रुपमा प्रकाशित नगर्न–नगराउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा ९ जना पक्राउ

काठमाडौं : ललितपुरमा ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेका अभियोगमा ९ जना पक्राउ परेका छन् । पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने...

श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न खोज्ने युबक कारागार चलान

सप्तरी : श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न खोज्ने एक युवकलाई बिहीबापर अदालतले पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको छ।