जलवायु परिवर्तन: डढेलो प्रभावित क्यालिफोर्निया पुगेका ट्रम्पले के भने
डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी चासोलाई खारेज गर्दै "चिसो हुन थाल्ने" भनेर अधिकारीहरूलाई जवाफ दिएका...
अमेरिकामा डढेलो तीव्र गतिमा फैलिँदै, नियन्त्रण गर्न नसकेकामा ट्रम्प प्रशासनको आलोचना
काठमाण्डाै : अमेरिकामा तीन वटा राज्यमा सल्किइरहेको डढेलो झनै तीव्र गतिमा फैलिरहेको छ ।
अगष्टको सुरुदेखि क्यालिफोर्निया, आरेगन र...
अमेरिकाले टिकटक माथि प्रतिबन्ध लगाउने पक्का
वासिंटन : अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...
अमेरिकी राष्ट्रपतीय चुनाव रूस, चीन र इरानका ह्याकरको निशानामा : माइक्रोसफ्ट
काठमाडौँ : आउदो नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतीय चुनावरुस, चीन र इरानका ह्याकरको निशानामा परेको माइक्रोसफ्टले दाबी गरेको छ ।
ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित
वाशिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नाबेल शान्ति पुरस्कारका लागि मनोनित भएका छन्। आगामी वर्षका लागि उनी मनोनित भएको अमेरिकी सञ्चार माध्यम...
दैनिक कोरोना संक्रमण बृद्धिमा अमेरिकाभन्दा भारत अगाडि, एकैदिन ७५ हजारमा संक्रमण
काठमाडौं : दैनिक कोरोना संक्रमण बृद्धिमा केही दिन यता भारत सबैभन्दा अगाडि देखिएको छ ।
कोरोना भाइरसको धेरै संक्रमण...
कोरोनाभाइरस विरुद्धको खोप परीक्षणमा सकारात्मक देखिएको अमेरिकी दाबी
एजेन्सी : अमेरिकाको मोडेर्ना कम्पनीले एक खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्न सक्छ भन्ने पहिलो सङ्केत प्राप्त भएको...
ट्रम्पको आरोप : कमला ह्यारिस असक्षम छिन्, बरु मेरी छोरी योग्य
वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डेमोक्रेट्सको तर्फबाट उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसलाई यस पदका लागि उनी अयोग्य रहेको आरोप लगाएका छन् ।
ट्रम्पले कोरोनालाई फेरि भने चिनियाँ भाइरस, छिट्टै भ्याक्सिन बनाएर निमिट्यान्न पार्ने...
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारीका रूपमा फैलिएको कोरोनाभाइरसलाई फेरि चिनियाँ भाइरस भनेका छन्।
बिहीबार राति रिपब्लिकन पार्टीको...
अमेरिकामा कोरोना भाइरसको खोप बिस्तारित चरणमा, ३० हजार मानिसमा परीक्षण गरिदै
काठमाडौं : अमेरिकाको औषधि उत्पादक कम्पनी मोदेर्नाले बुहुप्रतिक्षित कोरोना भाइरसविरुद्धको खोप बिस्तारित चरणमा परीक्षण गर्ने तयारी गरेको छ ।