मंसिरसम्ममा २ लाख ५ हजार टन मल ल्याइने

काठमाडौं : आगामी मंसिर दोस्रो साताभित्र २ लाख ५ हजार टन मल आयात गर्ने सरकारको तयारी छ। सरकारी अनुदानमा...

जुम्लामा स्याउ टिप्ने र बेच्ने चटारो, ७० प्रतिशत टिपेर सकियो

जुम्ला : अहिले जुम्लाका किसानलाई स्याउ टिप्ने र निर्यात गर्ने चटारो छ । जिल्ला कृषि विकास कार्यालयले गएको भदौ १० गतेदेखि स्याउ...

मुस्ताङको स्याउ बजार पठाउने तयारीमा, याे वर्ष स्याउ टिप्न स्थानीय कामदार...

मुस्ताङ : हिमालपारीको जिल्ला मुस्ताङमा उत्पादित स्याउ पाक्न थालेपछि बजार पठाउने तयारी सुरु भएको छ । पाँचवटा गाउँपालिका रहेको मुस्ताङको विभिन्न स्थानमा लगाइएको...

मलको कालोबजारी गरे कारवाही

चितवन : कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ। कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा...

शैलुङ र होनिकोसँग गरिएको युरिया मल ठेक्का सम्झौता रद्द

काठमाडौं : कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलको ठेक्का सम्झौता रद्द गरेको छ। ठेक्का सम्झौताअनुसार...

आठ घण्टा लाम बस्दा पनि कृषकले पाएनन् मल

तनहुँ : तनहुँको व्यास नगरपालिका-११ काे तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक गाडी नचलेकाले हिँडेर दमौली आउनुभयो । 

बंगलादेशसँग ५० हजार टन मल पैंचो लिइने

काठमाडौँ : खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैंचो (सापटी) लिन गृहकार्य थालेको छ । हालको अभाव टार्न ५० हजार टन...

धान खेती हुने लगभग सबै ठाउँमा रोपाइँ, उत्पादन बढाउन रोगकीरा चुनौती

काठमाण्डौ : यसवर्ष धान खेती हुने सबै ठाउँमा रोपाइँ हुने भएको छ । सरकारले झण्डै ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरेको...

कर्णालीका किसानको ऋणको ब्याज सरकारले तिरिदिने

सुर्खेत : कर्णाली प्रदेश सरकारले किसानलाई ब्याजमा ७ प्रतिशत अनुदान दिने भएको छ। किसानले व्यावसायिक खेतीका लागि लिएको १ करोड रुपैयाँसम्मको ऋणको ब्याज...

कृषिप्रधान देशमा सात महिनामा ३३ अर्बकाे खाद्यान्न भित्रियाे, १९ अर्बकाे धान/चामलमात्रै

काठमाण्डौ : नेपाललाई कृषिप्रधान देश भनेर जतिसुकै प्रशंसा गरे पनि कृषिजन्य सामग्रीका लागि आयातमा भर पर्नुको विकल्प छैन । बर्सेनि अरबौँ रुपैयाँ...