samajikkhabar.com

काठमाण्डौ : क्यारेबियन प्रिमियर लिग सीपीएल ट्वान्टी ट्वान्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाज र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचको खेल नतिजाविहीन सकिएको छ । 

ब्रायन लारा क्रिकेट स्टेडियममा वर्षाले खेल प्रभावित गरेपछि खेल नतिजाविहीन सकिएको हो । खेल नतिजाविहीन भएपछि दुवै टिमले एक/एक अंक पाएका छन्। 

खेल रोकिनुअघि प्याट्रियट्सले ५ ओभर ४ बलमा विना विकेटको क्षतिमा ४६ रन बनाएको थियो । जमैका ८ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ भने प्याट्रियट्स ९ खेलमा ३ अंकका साथ तालिकाको पुछारमा छ।

यो पनि पढ्नुहोस :

रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता देऊ : कांग्रेस

आजको राशिफल : २०७७ भदौ १९ गते शुक्रबार

मेस्सीका विषयमा सहमति हुन सकेन, बार्सिलोनामा रहने/नरहने अझै अनिस्चित

ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि कर्फ्यु

वामदेव गौतमको सांसद बन्ने १८ औं प्रयास सफल, संघीय संसद् छिर्न गौतमले के सम्म गरेनन् ?

पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा ९ जना पक्राउ

samajikkhabar.com