samajikkhabar.com

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका ३५ रनमै अलआउट भएको छ । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो । 

नेपालका लागि सन्दीप लामिछानेले ६ ओभरमा १६ रन दिदै ६ विकेट लिए भने सुशन भारीले ३ ओभरमा ५ रन दिदै ४ विकेट लिए । 

samajikkhabar.com