samajikkhabar.com

साग पुरुष फुटबल अन्तर्गत अहिले भइरहेको खेलमा मध्यान्तर सम्म नेपाल १-० ले अगाडि रहेको छ।खेलको ३६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टी मार्फत नेपालका लागि गोल गरे।

samajikkhabar.com