samajikkhabar.com
anfa

कतारमा हुने विश्वकप फुटबल २०२२ का लागि दोस्रो चरणको छनौटअन्तर्गत नेपाल र कुवेतबीच काठमाडौंमा हुने भनिएको खेल स्थगित गरिएको छ । एएफसीको निर्देशनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर ३ गते काठमाडौंस्थित दशरथ रंगशालामा तय गरिएको खेल बिहीबार स्थगित गरेको हो ।

उक्त स्थगित खेल मित्र राष्ट भुटानमा गर्नका निम्ति फिफा र ए.एफ.सी संग प्रस्ताव गरिएको जानकारी बिज्ञष्तीमा उल्लेख गरिएको छ ।

anfa-press
samajikkhabar.com