samajikkhabar.com
srilanka vs nepal

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपालले टस जितेर पहिले श्रीलंका विरुद्ध ब्याटिङ गरिरहेको छ। कोलम्बोस्थित आर प्रेमादास क्रिकेट मैदान भइरहेको नेपाल र श्रीलंकाको खेल वर्षाले रोकिएको छ।

नेपालले मध्यम सुरुवात गरेको छ। ९ ओभरको खेल सकिँदा नेपाली यू–१९ टोलीले २ विकेट गुमाएर ४३ रन बनाएको छ। ओपनर पवर सर्राफ ४ बन बनाएर आउट हुँदा तेस्रो नम्बरमा आएका आसिफ शेख ७ मा आउट भए। रित गौत २१ र कप्तान रोहित पौडेल २ रन बनाएर खेलिरहेका छन्।

samajikkhabar.com