samajikkhabar.com
अदालतले ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरण
सर्वोच्च अदालत

सर्वोच्च अदालतले ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरण बारे बिराटनगर उच्च अदालतको आदेशलाइ सदर गरेको छ । तर महाबिर गाल्यानलाई भने न्यायधिश अनिलकुमार सिन्हा र शुस्मलाल माथेमाको संयुक्त इजलासले १० लाख धरौटिमा छाड्न आदेश दिएको छ । सर्वोच्च अदालतले उच्च अदालत बिराटनगरको धरौटि आदेशलाई नै सदर गरेको हो । अभियुक्तलाई थुनामै राखेर कारवाही अगाडि बढाउनुपर्ने माग सहित सरकारी वकिलले सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।

samajikkhabar.com