samajikkhabar.com

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत (सातौँ तह ) राम अवतार गुप्ता एक लाख घुससहित पक्राउ परेका हुन् । अख्तियार अनुसन्धान आयोगको टोलिले गुप्तालाई सेवाग्राहिलाई जनचेतना मुलक सामाग्रिहरु रेडियोमा प्रचारप्रसार गर्न कोटेसन मिलाएवापत कमिसन रुपमा घुस लिइरहेको अवस्थामा उनलाई पक्रिएको हो । गुप्तालाई बबरमहल स्थित वन विभागको परिसरवाट नियन्त्रणमा लिईएको हो ।

घुस लिँदालिँदै एक कर्मचारी पक्राउ
अख्तियार अनुसन्धान आयोगद्वारा घुस लिँदालिँदै एक कर्मचारी पक्राउ
samajikkhabar.com