samajikkhabar.com

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना भाइरस (कोभिड-१९) को सक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस :

लगातार बढेको सेयर बजारमा साताको अन्तिम दिन सामान्य करेक्सन, २ अर्ब ६३ करोडको कारोबार

रातो मछिन्द्रनाथको रथ तान्दा झडप, प्रहरीले हान्यो अश्रुग्यास, स्थिती तनाबग्रस्थ

विषालु सर्प पाल्न ‘झलनाथ खनाल प्रतिष्ठान’ले पायो ७२ करोड रुपैयाँ

निषेधाज्ञा खुकुलो बनाएको भन्दै प्रशासनसँग उपत्यका नगरपालिका फोरम असन्तुष्ट

निषेधाज्ञा उल्लंघन गर्दै रातो मच्छिन्द्रनाथको रथ तान्‍न थालियो

सुनको मूल्य घट्यो

samajikkhabar.com