samajikkhabar.com

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने  कोरोना संक्रमण देखिएन ।

मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी  होम आइसोलेसनमा बसेका छन् ।

यो पनि पढ्नुहोस:

नेप्से २२ अङ्कभन्दा धेरैले बढ्यो, झण्डै साढे ३ अर्बको कारोबार

२४ घण्टामा ८९९ जनामा काेराेना सङ्क्रमण, ५८८ जना डिस्चार्ज

फेसबुकमा काम गर्ने कर्मचारी कसले कति पाउँछन् तलब ?

कोरोनामुक्त युवकद्वारा एम्बुलेन्स तोडफोड

फेरि बढ्यो सुनको भाउ, आजको मूल्य कति ?

नेपाल बिद्युत प्राधिकरणको कार्यकारीमा कुलमान नै दोहोरिने उर्जा मन्त्रीको स्पष्टोक्ती

samajikkhabar.com