samajikkhabar.com

काठमाडौं : सरकारले लामो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

 यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो । 

यो पनि पढ्नुहोस:

सामाजिक खबर Top 10 News (Video)

जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा थप शुल्क नलाग्ने

पीसीआर परीक्षणकाे शुल्क घट्याे, ४४०० रुपैयाँ ताेकियाे

काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित पुष्टि

उद्धार उडानबाट फर्केपछि ‘भनसुन’मा त्रिभुवन विमानस्थलबाटै घर

कोरोना संक्रमण रोक्न लगाइएका प्रतिबन्ध र भ्याक्सिनविरूद्ध लण्डन र बर्लिनमा हजारौंको प्रदर्शन

 

samajikkhabar.com