samajikkhabar.com

काठमाडौं : उद्योगी तथा अरबपती विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।

डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस:

खोप परीक्षणको अन्तिम चरणमा नेपाल

अख्तियारले ‘क्लिन चिट’ दिन लागेका गोकुल बाँस्कोटा फेरी मन्त्री बन्दै

सेनामार्फत सञ्चालित पाँच आयोजनाको वार्षिक कार्य प्रगति ८० प्रतिशत

आज फेरी घट्यो सुनको मूल्य

मन्त्रिपरिषद् हेरफेरको अन्तिम तयारीमा ओली : बालुवाटारमा बढ्यो चहलपहल

६५ वर्षीय प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण राजीनामा दिँदै

samajikkhabar.com