samajikkhabar.com

भारतको नयाँ नक्सामा नेपाली भूमि परेको भन्दै वीरगञ्जमा एक समूहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर जलाएको छ । वीरगञ्जको भारतीय महावाणिज्य दूतावास अगाडि देश बनाउ संघर्ष समितिको नाममा भएको प्रदर्शनमा मोदीको तस्वीर जलाइएको हो ।

यो समूहले घण्टाघरदेखि महावाणिज्यदूतावास सम्म प्रदर्शन गर्दै मोदीको तस्वीर जलाएको स्रोतले जनाएको छ ।

samajikkhabar.com