samajikkhabar.com
त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा आगलागि

आज त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा आगलागि भएको छ । अस्पताल भित्र रहेको मनमोहन कार्डियोलोजिको पाँचौँ तल्लामा विद्युत चुहावट भएर आगलागि भएको प्रहरीले जनाएको छ । आगलागि अहिले नियन्त्रणमा आइसकेको छ । आगलागिबाट कोठाभित्र रहेको कागजपत्र जलेर नस्ट भएको छ तर कति क्षति भएको छ भन्ने विवरण आएको छैन ।

samajikkhabar.com