samajikkhabar.com
नगरपालिका कार्यलयमा बिस्फोट
बिर्तामोड नगरपालिकाको वडा कार्यलय, तस्बिर : ईन्टरनेट

झापाको बिर्तामोड नगरपालिकाको वडा कार्यलयहरुमा बम बिस्फोट भएको छ । नगरपालिकाको वडा नम्वर ७,८ र ९ को वडाकार्यलयमा बम बिस्फोट भएको हो ।

बिहानको समयमा बिस्फोट भएको प्रहरिले जनाएको छ । बिस्फोटले कार्यलयको कम्प्युटर र कागजपत्रमा क्षति पुगेको छ ।

बिसफोट कसले गराएको हो भन्ने खुलेको छैन । अहिले झापाको सुरक्षा व्यवस्था कडा गरीएको छ ।

samajikkhabar.com