samajikkhabar.com

डोटीमा जनावर धपाउन चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श गाउँपालिका– ५ का १९ वर्षीय तपेश लोहार रहेका छन् ।

शनिबार राति स्थानीय ५० वर्षीय जंगे भुलले जनावर धपाउन हानेको भरुवा बन्दुकको गोली लोहारलाई लागेको हो । गोली प्रहार गर्ने जंगे भुल र उनले प्रयोग गरेको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।

डोटिमा गोलि चल्यो, एक जनाको मृत्यु
samajikkhabar.com