आज ललितपुरको नख्खु कारागारमा कैदीबन्दी बीच झडप भएको समाचार आएको छ । झडपमा एक कैदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । झडपको बारेमा बिस्त्रित जानकारी आउन भने बाँकी छ ।