samajikkhabar.com

काठमाण्डाै : काठमाण्डाै महानगरपालिकाका पूर्वमेयर तथा नेकपाका नेता केशव स्थापितले वर्तमान मेयर विद्यासुन्दर शाक्य पूर्णतः असफल भएकाे बताउनुभएकाे छ । 

मङ्गलबार सामाजिक सञ्जालमा विद्यासुन्दर शाक्यलाई काँधमा बाेकेकाे फाेटाे राख्दै स्थापितले मेयर असफल भएकाे बताउनुभएकाे हाे ।

केशव स्थापितले विद्यासुन्दरलाई आफूले काँधमा बाेकेर जिताएकाे पनि बताउनुभएकाे छ । साथै उहाँले आफूले ल्याएकाे एक सय एक याेजनामा मेयर असफल भएकाे दाबी गर्नुभएकाे हाे । 

उहाँले फेसबुकमा लेख्नुभएकाे छ – ‘विद्यासुन्दर शाक्यलाई मैले काँधमा बोकेर जिताएको हो। १०१ योजना मैले ल्याएको हो। मैले दिएको १०१ काम गर्यो भने मेयर भयो। हुदैँ भएन । मेयर असफल भयो भनेर निर्मम भएर भन्ने हो। तपाईको मुल्यांकनमा १०० मा कति अंक दिनुहुन्छ मेयरलाई ? म १०० अंकमा ०० दिन्छु ।’

सबै फेसबुक मित्रहरुको प्रतिक्रिया स्वागत छ।विद्यासुन्दर शाक्यलाई मैले काँधमा बोकेर जिताएको हो। १०१ योजना मैले ल्याएको…

Keshav Sthapit ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಸೋಮವಾರ, ಆಗಸ್ಟ್ 24, 2020

यो पनि पढ्नुहोस:

नेप्से २१ अङ्कले बढ्यो

कुकुरले टोकेका तीनको मृत्यु : गलत भ्याक्सिन दिएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

सरकारले गर्‍यो ६० सह-सचिवको सरुवा (सूचीसहित)

मंगल ग्रहको तस्बिरमा रहस्यमय प्वाल देखियो

samajikkhabar.com