samajikkhabar.com

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौँ क्षेत्रनम्बर ४ का सांसद गगनकुमार थापाले काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना नियन्त्रणका लागि ६ बुँदै सुझाब दिएका छन् ।

पछिल्लो समय काठमाडौं कोरोना भाइरसको संक्रमण अत्यधिक रुपमा बढ्दै गएपछि थापाले मेयरलाई सुझाब दिएका हुन् ।

महानगरको कन्ट्याक्ट ट्रेसिङ ढिला रहेको भन्दै चुस्त दुरुस्त बनाउन जनशक्ति थप गर्न सबैको टेस्ट वार्ड र टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन लगायतका सुझाव  महानगरको कार्यालयमै पुगेर दिएका हुन् ।

हेर्नुहोस् सुझाब:

EgKMB_eUEAAfmcY.jpg
samajikkhabar.com