samajikkhabar.com
Mount-Everest

नेपाल र चीनले सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने भएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अन्तिममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा सगरमाथा र जोमोलुङ्मालाई नेपाल र चीन मित्रताको प्रतिक भएको स्वीकार गरिएको छ । जलवायु परिर्वतन र पर्यावरणको रक्षाका लागि दुई देशले सहकार्य गर्ने पनि संयुक्त वक्तव्यमा उल्लेख छ ।
नेपालले अहिले सगरमाथाको उचाई नाप्ने काम गरिरहेको छ ।

samajikkhabar.com