samajikkhabar.com

इरानले एकपटक अर्को तेल ट्याङकर आफ्नो नियन्त्रणमा लिएको बताएको छ । संचार माध्यमले रोएटर्स रेभुल्युशनरि गार्ड कोरको जलसेनाले केहि अरब देशकालागि इन्धनको तस्करी गरिरहेकोले ट्याङकर पर्सियन खाडिबाट आफ्नो नियन्त्रणमा लिएको इरानले जनाएको छ ।

इरानले तस्करी हुँदै गरेको भनेर तेल ट्याङकर नियन्त्रणमा लिएको यो दाश्रो पटक हो । अमेरिकाले इरान प्रति प्रतिबन्ध कस्दै लगेर दुईदेश बिच तनाब बढेको बेलामा इरानले एस्तो कदम चालेको हो ।

samajikkhabar.com