samajikkhabar.com

काठमाडौं : काठमाडौं लगाएत काठमाडौं वरपरका छेत्रमा भुकम्पको धक्का महसुस महसुस भएको छ ।

भर्खरै काठमाडौं लगायतका आसपासका क्षेत्रमा भूकम्प गएको हो । 

बिहान ५ : २० मा धक्का महसुस गरिएको हो ।

बिहानीपख भूकम्प आउँदा मानिसहरू आत्तिदै घर बाहिर भागाभाग गर्दै निस्किएका थिए ।

विस्तृत विवरण आउन बाकी

samajikkhabar.com