samajikkhabar.com

काठमाडौं : नेपाल रेल्वे कम्पनीले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।

करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारीहरु पूर्ति गर्नुपर्ने भएकाले न्यूनतम योग्यता पुगेका इच्छुक नेपालीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन आह्वान गरिएको छ ।

कम्पनीले  दस्तुर जम्मा गरेको बैंक भौचरसहित अनलाई दरखास्त दिन सकिने जनाएको छ ।

यस्तो छ विज्ञापन

samajikkhabar.com