samajikkhabar.com

काठमाण्डाै : सरकारले पीसीआर परीक्षणकाे शुल्क घटाएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अब जुनसुकै प्रयाेगशालामा पनि दुई हजार रुपैयाँमै पीसीआर परीक्षण गर्न सकिनेछ । यसअघि चार हजार पाँच सय रुपैयाँ ताेकिएकाे थियाे । 

samajikkhabar.com