samajikkhabar.com

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरमा १२ सय २८ जनामा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ३९४ जना महिला र ८३४ जना पुरुष गरी १२ सय २८ जनामा संक्रमण देखिको हो ।

बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ९१७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३०७ रहेको छ ।

यो पनि पढ्नुहोस :

१२२८ जनामा कोरोना संक्रमण पुष्टि

लगातार बढेको सेयर बजारमा साताको अन्तिम दिन सामान्य करेक्सन, २ अर्ब ६३ करोडको कारोबार

रातो मछिन्द्रनाथको रथ तान्दा झडप, प्रहरीले हान्यो अश्रुग्यास, स्थिती तनाबग्रस्थ

विषालु सर्प पाल्न ‘झलनाथ खनाल प्रतिष्ठान’ले पायो ७२ करोड रुपैयाँ

निषेधाज्ञा खुकुलो बनाएको भन्दै प्रशासनसँग उपत्यका नगरपालिका फोरम असन्तुष्ट

निषेधाज्ञा उल्लंघन गर्दै रातो मच्छिन्द्रनाथको रथ तान्‍न थालियो

samajikkhabar.com