samajikkhabar.com

काठमाडौं : स्वास्थ्य तथा जननसंख्या मन्त्रालयले ५००भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा निषेषधा जारी राख्न सिफारिस गरेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, ललितपुरसहित १२ जिल्लामा संक्रिय संक्रमित छन् । मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, चितवन र रुपन्देहीमा पनि सक्रिय संक्रमितको संख्या ५०० बढी छ ।

यस्तै २०० भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा बन्दाबन्दी गर्न अनुरोध गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो पनि पढ्नुहोस:

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५० नाघ्यो

उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिए

११२० जनामा काेराेना सङ्क्रमण, १२ जनाकाे ज्यान गएकाे पुष्टि

काठमाण्डाै उपत्यकामा निषेधाज्ञा भदौ २४ गते राती १२ बजे सम्मलाई लम्बियो

कोरोना समुदायस्तरमा प्रवेशको खतरा

आज सुनको मूल्य तोलामा १२ सयले घट्यो

samajikkhabar.com