samajikkhabar.com

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज ६ जना महिला र ६ जना पुरुषको कोरोनाले मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस:

उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिए

११२० जनामा काेराेना सङ्क्रमण, १२ जनाकाे ज्यान गएकाे पुष्टि

काठमाण्डाै उपत्यकामा निषेधाज्ञा भदौ २४ गते राती १२ बजे सम्मलाई लम्बियो

कोरोना समुदायस्तरमा प्रवेशको खतरा

आज सुनको मूल्य तोलामा १२ सयले घट्यो

सात वर्षीया छोरीलाई बलात्कार गर्ने पक्राउ

samajikkhabar.com