samajikkhabar.com

काठमाडौं : सात वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले मंगलबार साँझ ४० बर्षीय व्यक्तिलाई पक्राउ गरेको हो ।

पीडितको परिचय खुल्ने भएकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको डीएसपी दक्षकुमार बस्नेत बताए ।

यो पनि पढ्नुहोस:

अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट, पछील्लो २८ वर्षमा पहिलो पटक मन्दीको अवस्था देखियो

सोह्र श्राद्ध आजदेखि सुरु

युरोपमा अब राष्ट्रियस्तरमा लकडाउन आवश्यक छैन : डब्लूएचओ

वीर अस्पतालका चिकित्सकसहित ७१ जना कर्मचारीमा कोरोना, ओपीडी सेवा बन्द

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजको चौथो हार

samajikkhabar.com