samajikkhabar.com

काठमाण्डौ : नेपाल बिद्युत प्राधिकरणको कार्यकारीमा कुलमान नै दोहोरिने उर्जा मन्त्री बर्षमान पुनले स्पस्ट पारेका छन ।

नेपाल सरकारका पूर्व सचिब तथा अभियान्ता भिम उपाध्यायसँगको टेलिफोन बार्तामा मन्त्री पुनले कुलमाननै दोहोहिने बताएका पूर्व सचिब भिम उपाध्यायले फेसबुक मार्फत जनाएका छन।

नेपाललाई लोडसेडिङमुक्त बनाउन महत्तोपूर्ण योगदान गरेका प्राधिकरणकका कार्यकारी निर्देशक कुलमानको कार्यकाल सकिनै लागेको अहिलेको अवस्थामा सरकारले कुलमानलाई नै दोहोर्याउला कि नदोहोर्याउला भन्ने बिषयले ठुलो चर्चा पाउने गरेको छ।

'ढुक्क हुनुस् भीम सर, हामीले कुलमानलाई नै म्याद थप्छौँ।'~ उर्जामन्त्री वर्षमान पुन। ( भर्खरै मसंगको टेलिफोन कुरा)

Bhim Upadhyaya ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಭಾನುವಾರ, ಆಗಸ್ಟ್ 30, 2020

यो पनि पढ्नुहोस:

माछा चोर्न गएका दुई युवकको करेन्ट लागेर मृत्यु

चकलेट दिएर ९ वर्षीया बालिकालाई बलात्कार, ५४ वर्षीय छिमेकी पक्राउ

भारतको ओडिशामा बाढीले १७ जनाको मृत्यु, हजारौँ प्रभावित

घाम झुल्कनुअघि उठ्नु स्वास्थ्यका लागि सबैभन्दा राम्रो

मेस्सीलाई अनुबन्ध गर्ने क्लबले बार्सिलोनालाई ९७ अर्ब तिर्नुपर्ने

नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने

samajikkhabar.com