samajikkhabar.com

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु कहाँका हुन् भन्नेबारे मन्त्रालयले केही खुलाएको छैन ।

यो पनि पढ्नुहोस:

उद्धार उडानबाट फर्केपछि ‘भनसुन’मा त्रिभुवन विमानस्थलबाटै घर

कोरोना संक्रमण रोक्न लगाइएका प्रतिबन्ध र भ्याक्सिनविरूद्ध लण्डन र बर्लिनमा हजारौंको प्रदर्शन

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछी राप्ती प्रादेशिक अस्पताल बन्द

आर्मी मुख्यालय जंग्गी अड्डामा गोली हानेर सिपाहीले गरे आत्महत्या

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानसहित ६ जनाको दौड, कसको सम्भावना कति ?

बाग्लुङमा भोज आयोजना गर्ने नै कोरोना सङ्क्रमित, ७० जनाको स्वाब सङ्कलन

samajikkhabar.com