samajikkhabar.com

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विगत २४ घण्टामा १२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ ।

यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

यो पनि पढ्नुहोस:

८८४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८६ थपिए

चीनले नेपालका सरकारी अस्पतालका पीसीआर रिपाेर्ट नमान्ने

त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दशैंअघि नहुने

फर्सीको मुन्टा खानुका फाइदै फाइदा

सरकारले कोरोना उपचारका लागि थप्यो ६ हजार २ सय बेड

होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर : विवेकशील नेपाली दल

samajikkhabar.com