samajikkhabar.com

काठमाडौं : पोखरामा आज (बिहीबार) भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको हेम्जा केन्द्रबिन्दु भएर ३.१ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ ।

उक्त भूकम्प बिहिबार दिउँसो ५ः२७ मिनेटमा गएको जनाइएको छ । भूकम्प जाँदा पोखरा आसपासमा क्षेत्रमा धक्का महसुस गरिएको थियो । मानिसहरु घरबाट बाहिर निस्किएका थिए ।

यसअघि पनि बुधबार काठमाडौंको कालिमाटी केन्द्र भएर २.९ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै २०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.६ म्याग्नेच्युडकको शक्तिशाली भूकम्प गएको थियो ।

यो पनि पढ्नुहोस:

नेप्समा आज ४ अंकको गिरावट

२ सय अर्ब डलर सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति बने जेफ बेजोस

कारागारमा कैदीको शंकास्पद मृत्यु

बार्सिलोना छोड्दै मेस्सी

लक्षण नभएका कोरोना संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने

मन्त्रालयको सिफारिस विना कोरोना संक्रमितलाई आइसोलेशन र आईसियूमा भर्ना नगर्न उर्दी

samajikkhabar.com