samajikkhabar.com

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बुधबार दिउँसो दुई दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रका अनुसार भूकम्पको केन्द्र बिन्दू कालिमाटी रहेको छ।

samajikkhabar.com