samajikkhabar.com
विश्वकप एसिया छ्नोटको ट्रफी

एसिया छनोट प्रतियोगिताको पहिलो खेल अहिले घरेलु टोलि सिंगापुर र कतार बिच भइरहेको छ । आजै हुने दोश्रो खेल नेपालि समय अनुसार बिहान ११ बजे कुवेत र मलेसिया बिच हुने छ । नेपालको पहिलो खेल भोलि जुलाई २३ मा कतार विरुद्ध खेल्ने छ । त्येस्तै नेपालले दोश्रो खेल मलेसियासँग जुलाई २४ मा तेश्रो खेल कुवेत सँग जुलाई २७ मा र आयोजक सिँगापुर सँग जुलाई २८ मा खेल्ने छ । प्रतियोगितामा नेपालसँगै सिँगापुर मलेसिया कतार र कुवेत गरि पाँच देशको सहभागिता रहेको छ । राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष टोलि अक्टोबरमा युएई मा हुने ग्लोबल क्वालिफाएरमा छनोट हुने छ ।

१४ टोलिको सहभागिता रहने ग्लोबल क्वालिफायरमा शीर्ष ६ टोलिले अष्ट्रेलियामा २०२० मा हुने टीट्वेन्टी विश्वकप खेल्न पाउने छ। नेपालको लक्ष्य सबै खेलमा राम्रो नतिजा निकाल्दै ग्लोबल क्वालिफायर खेल्ने रहेको छ ।

ICC MEN’S T20 WORLD CUP ASIA
FINAL 2019/22-28 JULY, SINGAPORE
DateFixturesTime and Location
22 Jul 2019Singapore v Qatar10h00 local time, Indian Association Ground
22 Jul 2019Kuwait v Malaysia14h30 local time, Indian Association Ground
23 Jul 2019Qatar v Nepal10h00 local time, Indian Association Ground
23 Jul 2019Singapore v Kuwait14h30 local time, Indian Association Ground
24 Jul 2019Nepal v Malaysia10h00 local time, Indian Association Ground
25 Jul 2019Rest day
26 Jul 2019Qatar v Kuwait10h00 local time, Indian Association Ground
26 Jul 2019Singapore v Malaysia14h30 local time, Indian Association Ground
27 Jul 2019Kuwait v Nepal10h00 local time, Indian Association Ground
27 Jul 2019Malaysia v Qatar14h30 local time, Indian Association Ground
28 Jul 2019Singapore v Nepal10h00 local time, Indian Association Ground
samajikkhabar.com