samajikkhabar.com

पछिल्लो समय विकासको नाममा जथाभावी रुपमा सडक खन्ने कार्यले तिब्रता पाएको छ । सडकको नाममा जथाभाबि भु–बनोट नै नहेरि, आवश्यक अध्ययन नगरी सडक खनिदा भविष्यमा पहिरो जस्ता समस्याका कारण न त्यो सडक प्रयोग गर्न सक्ने हालतमा रहन्छ न त्यहाँ बसोबास गर्न योग्य जमिन नै बाँकि रहन्छ । भु–बनोटको नै ख्याल नगरी जथाभावीको विकासले के सन्तोष जनक रुपमा उपलब्धि देला ? सम्बन्धित निकायको यसमा ध्यान जानु अत्यावश्यक छ ।

roads infrastructure and frequency of landslides
satellite image of roads in central nepal
satellite image of roads in central nepal, source: internet
samajikkhabar.com