samajikkhabar.com

काठमाण्डौ : मङ्गोल हप अफिसियल नामक युतुब च्यानलबाट सार्वजनिक “देशद्रोही” शिर्षकको गीतमा जुन किसिमको द्रिश्य अनी शब्दको प्रायोग गरिएको छ, त्यस्ले राष्ट्रको संबिधानको मर्यादा उलङ्घन गरेको छ।

उक्त भिडियोमा नेपालको राष्ट्रिय झन्डा, ढाका टोपीको अपमान गर्दै, नेपालको राष्ट्रिय झन्डा दहन सम्मको दुस्शाहास गरिएको देख्न सकिन्छ। जातिय सहिष्णुतालाई भङ्ग गर्ने गरी ब्राम्हण, क्षत्री तथा सम्पूर्ण हिन्दूलाई शरणर्थी एवम देशद्रोही भनिएको छ। गीतमा सम्पूर्ण आर्यलाई खेद्नु पर्छ भन्दै अपमान जनक शब्दहरुको प्रयोग गरिएको छ।

केही समय अघी मात्र गीतमा अभद्र शब्द, भिडियो को प्रयोग बापत भिटेन, दुर्गेश थापा लगायत कलाकारहरु पक्राउ परेका थिए भने राष्ट्रियतामा नै खलल पार्ने जस्तो कार्य गरेका यि गायक तथा निर्माता टोली के कानुनको दाँयारामा तुरुन्त आउने छन ?

नेपालको संबिधान अनुसार राष्ट्रिय गान, झन्डा वा निशान छापको अपमान गर्न नहुने र गरेमा तीन वर्षसम्म कैद, वा तिस हजार सम्म जरिवाना या दुबै हुन सक्ने प्राबधान छ।

Mongol gyalz lee नाम गरेका गाएले देशको झण्डा जलाउदै पुरै नेपालको मान र सम्मान लाइ ठेस पुराएका छन्।

गित सार्बजनिक गरेको १२ घन्टा सम्म पनि प्रहरीले कुनै कदम नचालेको भन्दै सामजिक सन्जाल मार्फत नै मानिसहरुले आफ्नो क्रोध देखाइ रहेका छन्। गितमा पृथ्वीनारायण शाहको , पूर्व राजा ज्ञानेन्द्र, प्रधानमंत्री केपि शर्मा ओलिको समेत फोटो जलाएका छन्।

उक्त गितमा शब्दहरु यस प्राकारका रहेका छन।

हे हे बिस्तारबादिको बिस्तारामा सुत्ने ! नेपालि सर्बभौमं स्वाभिमान ! र स्वाधिनतालाइ लुटने ! पालैपालो सत्ता लुछि देश बेच्ने! ढालजस्तो ढाकाटोपि! ब्राजस्तो हिन्दु झन्डा बोकि! आयातित बिक्रम सम्बत! राजस्थानको दाउरा सुरुवाल! खस भाषा खस लिपि लाद्ने ! शरणार्थी बाहुनछेत्री पनि तै हो? हे! होकि होइन भाइ हो?? हेहे! होहो शरणार्थी बाहुनछेत्री हो! हे हे हासी हासी मुलबासिलाइ मासी! बनाएर आदिवासी जनजाती ! दलित ,शुद्र ,मतवाली! सन 1495 मा अलौदिन खिल्जिले खेदिएर सन 1556 मा अकबरले लखेटिएर! नेपालमा जनै धोति लोटा बोकि! गाँस बाँस मागि ! शरणको मरण गरि ! मुलबासिको उर्वर भुमि! मानव अस्तित्व अधिकार खोस्ने! शरणार्थी बाहुनछेत्री पनि तै हो? हे होकि होइन भाइ हो? हेहे !होहो शरणार्थी बाहुनछेत्री हो! हे हे सन 1911देखि 65 सम्म! पहिलो दोस्रो विश्व युद्धमा! बनाएर मुलबासिलाइ गोर्खालि! 24 लाख 28 हजार 65 मुलबासीलाई मारि! सन 1559 मा गोर्खा! लिगलिगकोटको! घले पुर्खालाई काटि! त्यही दिनदेखी बिजयादशमी ! भन्दै हिन्दु दसै मानी! प्रथम सहिद सुपती गुरुङ! शुकदेब गुरुङ लखन थापा मगर! रिदमा र रामलिहाङ राई सिरिजङ्गा थेबे लिम्बु! किर्तिपुरमा 17 धार्नी! नाक कान काटने! शरणार्थी बाहुनछेत्रील पनि तै हो? हे! होकि होइन भाइ हो? हेहे! होहो शरानार्थी बाहुन छेत्री हो! हे हे सहिद धर्मभक्त माथेमा ! गङ्गालाल श्रेष्ठ! शुक्रराज शास्त्री! दशरथ चन्द! नुवाकोट ककनिको ! ग्याल्छेन रुम्बा पण्चकन्याको घले पुर्खा! बेतिनिको वीरसिङ्ग घ्लान ! जिम्नाङ्को ल्हो पुर्खा! राउतबेसिको थिङ पुर्खा! रसुवा बार्कुको मेवाङ घले ! रसुवा गलाङको वङ्चुर घले नुवाकोट लच्याङको गोले पुर्खा! धादिङको तागुर वाइबा! रामेछापको ताल्च्योमा ! छ्योइमे दोर्जे घिसिङ ! मकवानपुरको दिगबन्धन सेन! काभ्रे तिमालको! हृन्चेन दोर्जे पुर्खा! जनयुद्धमा 17000 नेपालीको हत्या गर्ने! शरणार्थी बाहुनछेत्री पनि तै हो? हे!होकि होइन भाइ हो? हे हे?? होहो शरानार्थी बाहुनछेत्री हो! हे हे महाकाली सुगौलि सन्धी! टनकपुर कोसि,गण्डकी ! राखेर बन्दकि ! पराधिनताको चाकरि गरि! कति भर्छौ भकारी! भन कहाँ भाग्छौ? कति देश बेच्छौ? तेरो छोराछोरी अब! कहाँ लगि राख्छौ? शरणार्थी हिन्दु आर्य बाहुनछेत्री! तेरै हो दोष आजैदेखि सोच! मङ्गोल रास्ट्रबादको बाटो रोज! होइन भने बुजिराख! तेरो देश न भारत न त नेपाल! भोलि तेरो सन्ततिको होलास नि बेहाल! मुलबासि मङ्गोललाइ छिटो माफी मागिहाल! नत्र भने आफ्नो बाटो लागिहाल!प देशद्रोही शरणार्थी हिन्दु आर्य बाहुनछेत्री खेदन नपरोस बरु भागिहाल! हे हे हे!

samajikkhabar.com