samajikkhabar.com

काठमाण्डौ : सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेकाे छ । 

साेमबार सुन ताेलाकाे ७७ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । आइतबार सुन तोलामा १५ सय रुपैयाँ घटेर ७७ हजारमा कारोबार भएको थियो ।

चाँदी भने साेमबारको जस्तै तोलाको सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

samajikkhabar.com