samajikkhabar.com

जिता बरालले नर्सिङ लाइसेन्स जाच पास गराइदिने भन्दै तिनलाख घुस मागेको कुरा अहिले सामाजिक सन्जालमा निकै नै भाईरल बनिरहेको छ।

घुस माग्न फेसबुक मेसेन्जमा उनले गरेको भनिएको कुराकानी यस्तो रहेको छ।

फेसबुक च्याटमा उनले तिनलाख रुपया घुस मागेको स्पस्ट देख्न सकिन्छ भने उनले यस कुरालाई गोप्य राख्न समेत अनुरोध गरेकी छिन।

उनले पैसा हाल्दिनेले आफु पैसा हाल्न आइएमइ आइपुगेको र फोनमा बोल्न अनुरोध गर्दा रेकर्ड हुन सक्ने भन्दै अस्विकार गरेकी छिन।

पैसा हाल्दिने र उनको बिच दुई लाख पचास हजार उक्त समयमा र बाँकी पचास हजार पास भए पछी दिने सहमति भएको देखिन्छ।

उनलाई आइएमइ नम्बर ७१३४६७८९८७D र ७१२३८७६७५६D बाट पैसा हाल्दिएको उक्त च्याटमा उल्लेख छ।

च्याटमा उनले तिम्रो पिडा बुजेर पासा गरिन खोजेको हो र पैसा रजिस्टर बिन्दाले समेत खाने हो भनेर उल्लेख गरेकी छिन ।

यध्यपि उनले भने आफुलाई फेक आइडीको प्रयोग गरी फसाउन खोजिएको भन्दै खन्डन गर्दै आइरहेकी छिन । बराल गएको नर्सिङ काउन्सिलको चुनावमा पधाधिकारिमा उठेकी भएता पनि त्यहा उनको पराजय भएको थियो।

samajikkhabar.com