samajikkhabar.com

क्रिकेटर सोमपाल कामी बैवाहिक बन्धनमा बाँधिएका छन् ।

सोमपाल कामी र उनकी प्रेमिका प्रतिभा घिमिरेबिच विवाह भएको हो, उनिहरु बिगत चार बर्षदेखी प्रेम सम्बन्धमा रहेका थिए ।
दुवैले नजिकका साथीभाइ र आफन्तका बिच विवाह गरेका हुन्।

samajikkhabar.com